समाचार
सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा
प्रस्तुत विषयमा यस नगरपालिकाले आ.व. ०८०।८१ को तेस्रो त्रैमासिक अवधिसम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा एवं सार्वजनिक सुनुवाइ कार्यक्रम देहायको मिति, समय र स्थानमा सञ्चालन गरिने भएकोले उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि सादर अनुरोध छ ।
देहायः
मिति: २०८१।०२।०९ गते बुधवार ।
समय: बिहान ११:०० बजे ।
स्थान: फिदिम नगरपालिका, वडा नं. ५ को कार्यालय, चोकमागु, पाँचथर ।